Like us!
Follow us!
Connect us!
Watch us!

डलरको भाउकाे उकालाे यात्रा जारी

निशा हुमाँगाई

बुधबार, १० बैशाख २०७७, १० : २९ मा प्रकाशित

डलरको भाउकाे उकालाे यात्रा जारी

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बुधबार) एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२३ रुपैयाँ २४ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा  र बिक्रीदर १० रुपैयाँ तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८५ पैसा रहेकाे छ ।

त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५२ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२६ रुपैयाँ ४३ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ । 

अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको