अर्थ संसार, काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारणसभामा शेयरधनीविच खाजा खोसाखोस भएको छ ।
बैंकले सीमित खाजा अडर र सभामा शेयरधनी धेरै उपस्थिति हुदाँ खाजा खोसाखोसको अवस्था सिर्जना भएको थियो ।
हेरौं, भिडियोमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस