Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं, ललितपुर र भक्तपुरको लकडाउन (भिडियो रिपोटिङ)

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०७७, १२ : ३५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-  विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउनमा छ ।

अति आवश्यक सवारी साधान र सवारी साधानबाहेक अरु  नीजित तथा सार्वजनिक यातायत वन्द छन् । बैंक वित्तीय क्षैत्र केही घण्टा  खुलेका छन् भने कलकारखाना र मानिसको आवतजावत बन्द गरिएको छ ।

के छ ती काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको डकडाउनको अवस्था त  ?

हेरौं भिडियोमा ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको