Like us!
Follow us!
Connect us!
Watch us!

कुन बैंककाे कुन-कुन शाखा खुल्छन् बुधबार ?

निशा हुमाँगाई

बुधबार, २४ बैशाख २०७७, ०९ : २४ मा प्रकाशित

कुन बैंककाे कुन-कुन शाखा खुल्छन् बुधबार ?

अर्थ संसार, काठमाडौं - हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण न्यूनीकरण गर्न जारी गरिएकाे लकडाउनमा पनि अत्यावश्यक सेवा भित्र पर्ने भएकाले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू खुल्ला राखेका छन् ।

तल उल्लेख गरेबाहेक अन्य  बैंकहरूले पनि आफ्ना केहि शाखाहरू भने खुल्ला राखेका छन् । 

विभिन्न बैंकहरूले आज (बुधबार) कुन शाखा खुल्ला रहन्छन् भन्ने बारेमा आफ्नो वेवसाइटमा प्रकाशन गरेका सूचना यस प्रकारकाे छ :

ग्लाेबल आइएमई बैंक :

एनआईसी एशिया बैंक :

एनएमबि बैंक :

Popup

मेगा बैंक :

5.6

नबिल बैंक :

 

सांग्रिला बैंक :

branch open

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक :

नेपाल इन्भेष्टमेन्ट बैंक :

लुम्बिनी विकास बैंक :

माछापुच्छ्रे  बैंक :

सेञ्चुरी बैंक :

कामना सेवा बैंक :

Popup

लक्ष्मी बैंक :

प्राइम बैंक​ :

Branches opening today

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको