Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने हो ? सानिमा बैंकको हकप्रद सेयर आउँदै

बुधबार, ०९ चैत्र २०७३, १५ : ५० मा प्रकाशित

लगानी गर्ने हो ? सानिमा बैंकको हकप्रद सेयर आउँदै

अर्थ संसार 
काठमाडौँ– सानिमा बैंक लिमिटेडले आफ्नो पुँजी बढाउने लक्ष्यका साथ हकपद सेयर जारी गर्ने भएको छ । बैंकले रु आठ अर्ब पुँजी रकम पुर्याउनका लागि हकप्रद सेयर जारी गर्न लागेको हो ।

 बैंकले १० बराबर तीन अनुपातमा सेयर जारी गर्न लागेको र सो को जानकारी नेपाल स्टक एक्चेन्जलाई गराएको छ । आगामी असारसम्म बैंकको चुक्ता पुँजी आठ अर्ब पुर्याउनुपर्ने वाध्यता रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको