Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरीले इनोभेटिभ गाभ्दै साधारणसभाबाट पारित ४० प्रतिशत हकप्रद सेयर  दिने

विहीबार, १० चैत्र २०७३, १३ : ३८ मा प्रकाशित

सेञ्चुरीले इनोभेटिभ गाभ्दै साधारणसभाबाट पारित ४० प्रतिशत हकप्रद सेयर
 दिने


अर्थ संसार
काठमाडौँ–इनोभेटिभ विकास बैंक सेञ्चुरी बैंकसँग गाभिने भएको छ ।गाभिने सम्बन्धमा इनोभेटिभले निर्णय गरिसकेको छ ।

बुधबार सम्पन्न बोर्डबैठकले यही चैत ३१ गते विशेष साधारण सभाको आयोजना गर्ने र बैंकलाईसेञ्चुरी बैंकसँग गाभिने निर्णय गरेको हो । बैंक गाभिएपछि सेयर सदस्यहरुलाई ४० प्रतिशत हकप्रद सेयर दिने भएको छ ।

यो पनि पढ्नुहोस्

अपिले विशेष साधारणसभाका लागि तोक्यो बुक क्लोज, १ बराबर २ कित्ता हकप्रदको प्रस्ताव लैजाँदै 

यातायात कार्यालय माछा बजार जस्तो (फोटोफिचर) 

गुगल ब्वाय भनेर चिनिने भारतीय अद्भूत बालक कौटिल्य नेपाल आउँदै [भिडियोसहित]

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको