Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ बुधबार डलरसहित अन्य मुद्राकाे विनिमयदर

निशा हुमाँगाई

बुधबार, ०७ जेठ २०७७, ११ : १६ मा प्रकाशित

यस्ताे छ बुधबार डलरसहित अन्य मुद्राकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बुधबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३२ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८६ पैसा  र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेकाे छ ।

त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३९० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ८२ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ३० पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा  र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०३ पैसा रहेको छ । 

अन्य मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको