Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको हकप्रद शेयर बिक्री प्रवन्धकमा एनसिएम नियुक्त

शुक्रबार, ११ चैत्र २०७३, १२ : १४ मा प्रकाशित

प्रभु बैंकको हकप्रद शेयर बिक्री प्रवन्धकमा एनसिएम नियुक्त

अर्थ संसकार 
काठमाडा–  प्रभु बैंकले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

बिक्री प्रवन्धक नियुक्तीको सम्झौंतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनसिएमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्  । 

बैंकको चुक्ता पूँजीको ४० प्रतिशतले हुने २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर निष्काशनको  गर्ने भएको छ ।

बैंकले १० कित्ता बराबर ४ कित्ता अनुपातको शेयर निष्काशन गर्न लागेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको