अर्थ संसार, काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नाे सम्पुर्ण कर्मचारीहरूकाे प्रुडेन्सिएल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत कोरोना भाइरस (कोभिड १९) बीमा गराएको छ ।
आफ्ना ग्राहक सदस्यहरूलाई र समाजमा प्रभावकारी वित्तिय सेवा प्रदान गर्न किटिबद्द रहकेा कर्मचारीहरूकाे सम्भावित जोखिम र यसबाट हुन
सक्ने प्रभावलाई ख्याल गरी कोरोना भाईरस (कोभिड १९) बाट हुन सक्ने सम्भावित जोखिमकाे रक्षावरणका लागि सामुहिक काेराेना बीमा गरिएकाे कम्पनीले जानकारी दिएकाे छ ।
उक्त बीमालेख अनुसार वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरूमा कोरोना भाईरसकाे पिसिआर परिक्षण गर्दा पाेजेटिभ देखिएमा इन्स्याेरेन्स कम्पनीले ताेकिए बमाेजिमकाे रकम क्षतिपुर्ती वापत उपलब्ध गराउने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस