अर्थ संसार, काठमाडाैं – काेराेना भाइरसकाे महामारीले गर्दा सम्पूर्ण विश्व नै त्रसित बनिरहेकाे बेलामा जापानमा भने ५.६ म्याग्नीच्यूडको भूकम्प गएकाे छ ।
जापानकाे राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको हाे । सोमबार बिहान २ बजेर ३२ मिनेटमा भूकम्प गएको जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ ।
त्यस्तै, भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो । - (रासस/एएनआई)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस