Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो डलरको मुल्य, अन्य मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

बुधबार, २१ जेठ २०७७, ११ : १० मा प्रकाशित

घट्यो डलरको मुल्य, अन्य मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बुधबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ २९ पैसा र बिक्रीदर १२० रुपैयाँ ८९ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८५ पैसा  र बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा रहेकाे छ ।

त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३९० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४३ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२० रुपैयाँ १५ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा  र बिक्रीदर २८ रुपैयाँ २६ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा तोकिएको छ ।

यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा रहेको छ । 

अन्य मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको