Like us!
Follow us!
Connect us!
Watch us!

मनिष पाण्डे युनाइटेड मोदी हाइड्रोको सीईओमा नियुक्त

अर्थ संसार

बुधबार, ०६ साउन २०८३, १३ : ५४ मा प्रकाशित

मनिष पाण्डे युनाइटेड मोदी हाइड्रोको सीईओमा नियुक्त

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन्। कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओमा नियुक्त गरेको हो । 

कम्पनीमा हाल प्रबन्ध सञ्चालन नभएको हुँदा कम्पनीको नियमावलीको नियम ३६ बमोजिम मनिष पाण्डेलाई सीईओ पदमा नियुक्त गरेको जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको