Like us!
Follow us!
Connect us!
Watch us!

चौतर्फी विरोधपछि थपियाे कर तिर्ने समय

निशा हुमाँगाई

बुधबार, २१ जेठ २०७७, १५ : ५५ मा प्रकाशित

चौतर्फी विरोधपछि थपियाे कर तिर्ने समय

अर्थ संसार, काठमाडौं – अन्तत: सरकारले कर तिर्ने समय थपेकाे छ । चौतर्फी विरोध भएपश्चात आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको हाे ।

यसअघि अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गर्दै यही जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउन निर्देशन दिएको थियाे । 

 महामारीले गर्दा सम्पूर्ण क्षेत्रहरू थलिएकाे अवस्थामा विभागले यस्ताे निर्देशन जारी गरे पश्चात सर्वसाधारणहरूले यस निर्णयकाे चर्काे विराेध गरेका थिए । सामाजिक सञ्जालमा सरकारलाई आलोचना गर्नेहरूकाे ओइराे लागेकाे थियाे ।

  विभागले जारी गरेकाे नयाँ सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको