Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर अस्पतालमा एक युवकको मृत्यु

निशा हुमाँगाई

शनिबार, २४ जेठ २०७७, १२ : ५२ मा प्रकाशित

भरतपुर अस्पतालमा एक युवकको मृत्यु

अर्थ संसार, काठमाडौं – चितवनको भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएकाे छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषकाे मृत्यु भएकाे हाे । 

भारतबाट करिब दुई साता अघि माडीबाट आएका उनकाे शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको हो । 

मृत्यु भएका युवाको कोरोना परिक्षणको लागि स्वाब संकलन  गरेर ल्याबमा पठाइएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको