Like us!
Follow us!
Connect us!
Watch us!

यी ४ जिल्लामा थपिए ३७ जना कोरोना संक्रमित

निशा हुमाँगाई

शुक्रबार, ३० जेठ २०७७, ११ : ३८ मा प्रकाशित

यी ४ जिल्लामा थपिए ३७ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । शुक्रबार गण्डकी प्रदेशका थप ३७ जना कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

 स्याङ्जाका २२ जना, पर्वतका १३ जना, तनहुँका एक जना र नवलपुरका एक जनामा कोरोना पाेजेटिभ देखिएकाे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको