अर्थ संसार, काठमाडौं - गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ ।
फाइनान्सले आज (असार ४ गते) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । फाइनान्सले क्रमिक निक्षेप, बचत निक्षेप र मुद्दती निक्षप गरी तीन प्रकारको निक्षेप व्याजदर सार्वजनिक गरेको छ ।
फाइनान्सले प्रकाशन गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस