Like us!
Follow us!
Connect us!
Watch us!

भर्नु भयो हिमालयन बैंकको लिलामी सेयर ? आज अन्तिम दिन

बुधबार, १६ चैत्र २०७३, ११ : ४४ मा प्रकाशित

भर्नु भयो हिमालयन बैंकको लिलामी सेयर ? आज अन्तिम दिन

अर्थ संसार 
काठमाडौं– सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने आजै भुर्नहोस हिमालयन बैंकको ललामी साधारण सेयर ।

किन कि आज अन्तिम दिने हो ।  हिमालयन बैंकले एक लाख ४५ हजार ५ सय ८० कित्ता सेयर लिलामीमा बिक्री खुलाएको छ । 

हिमालयनले कत्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानी त्यसभन्दा बढी भाउ तोकेर दरखास्त फारम बुझाउनु पर्नेछ । 

लक्ष्मी क्यापिटल कार्मेट

हिमालयनको बिक्री प्रबन्धकको काम  लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । हिमालयन बैंकको चुक्ता पुँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा चार अर्ब २७ लाख ५९ हजार रुपैयाँ छ ।

हिमालयनको प्रतिसेयर आम्दनी ३५ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १६ पैसा छ ।
 

यो पनि पढ्नुहोस्

आर्थिक वृद्धि हालसम्मकै उच्च हुने, ६.५ प्रतिशत वृद्धि हुने एडिबीको प्रक्षेपण् 

स्प्यारो एसएमएस गुगल विजनेस ग्रुपको स्टोरी कन्टेस्टको फाइनलमा, तपाईंको भोटले विश्व विजेता बन्न सक्ने (भिडियोसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको