अर्थ संसार, काठमाडौं–स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै पर्वत अस्पताल अनिश्चितकालको लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमित भएको अस्पतालले जनाएको छ ।
आज राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा गरिएको स्वाव परिक्षणमा स्वास्थ्यकमीहरुमा कोभिड १९ पोजेटिभ देखिएको थिए । इमर्जेन्सी बाहेकको सवै सेवा बन्द भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस