अर्थ संसार, काठमाडौं – नेपाल सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को खाेजी गरेकाे छ । सरकारले बोर्डको प्रमुख कार्यकारी अधिकृतकाे लागि खुल्ला प्रतिस्पर्धाका आधारमा दरखास्त आह्वान गरेको हाे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत लगानी बोर्डको सीइओ सिफारिस समितिको सचिवालयले एक सूचना प्रकाशन गर्दै आजको मितिबाट १५ दिनभित्र प्राप्त हुनेगरी सिलबन्दी निवदेन पेश गर्न आह्वान गरेको हो ।
त्यसैगरी, तत्कालीन सीइओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएसँगै बोर्डको सीइओ पद रिक्त रहँदै आएको छ ।
लगानी बोर्डको सीइओ सिफारिस समितिको सचिवालयले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस