अर्थ संसार, काठमाडौं– अहिले नेपालमा खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५५ मिनेटबाट शुरु भएको खण्डग्रास सूर्य ग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे समाप्त हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस