Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक लघुवित्तको ४ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत

निशा हुमाँगाई

आइतबार, ०७ असार २०७७, १४ : १८ मा प्रकाशित

नेप्सेमा एक लघुवित्तको ४ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) फेरि एक लघुवित्तको बाेनस शेयर सूचिकृत भएको छ ।

नेप्सेमा सुर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४ लाख ८० हजार कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको हाे । लगानीकर्ताले बजार खुलेपछि उक्त शेयर खरीदविक्री गर्न सक्नेछन् । यसअघि पनि आज (आइतबार) नै नेप्सेमा नेपाल बैंक लिमिटेडकाे १ कराेड ४७ लाख १६ हजार ७२२ कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको थियाे ।

5eef1d511218b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको