Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्तमा सञ्चालक परिवर्तन

निशा हुमाँगाई

शुक्रबार, १२ असार २०७७, १२ : २६ मा प्रकाशित

ग्रामीण विकास लघुवित्तमा सञ्चालक परिवर्तन

अर्थ संसार, काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ ।

संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै संस्थापक शेयरधनी नेपाल राष्ट्र बैंककाे तर्फबाट संस्थाकाे सञ्चालक समितिमा सञ्चालककाे रूपमा प्रतिनिधित्व गर्दै आएका निर्देशक वीरेन्द्र दत्त अवस्थीकाे सट्टामा असार १० गते बुधबारबाट लागू हुने गरी निर्देशक राजेन्द्र भट्टराईलाई सञ्चालकमा मनाेनयन गरिएकाे जानकारी दिएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको