Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

शुक्रबार, १२ असार २०७७, ११ : ५१ मा प्रकाशित

ह्वात्तै घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा दैनिक जसाे बढ्दै गएकाे सुनकाे मूल्यले आज (शुक्रबार) भने ओरालाे यात्रा तय गरेकाे छ ।

शुक्रबार सुनकाे मूल्य ताेलाकाे ५ सय रूपैयाँले घटेर प्रतिताेला ९० हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि प्रतितोला ९० हजार १ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि ताेलाकाे ५ रूपैयाँले घटेर प्रतिताेला ९ सय ४० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको