Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश बैंकको समायोजन सेयर मूल्य कति ?

विहीबार, १७ चैत्र २०७३, १२ : ४० मा प्रकाशित

नेपाल बङ्गलादेश बैंकको समायोजन सेयर मूल्य कति ?

अर्थ संसार 
काठमाडौं– आज नेप्सले नेपाल बङ्गलादेश बैंकको सेयर मुल्य समायोजन भएको छ । बैंकको ८० प्रतिशत हकप्रद सेयरपछि सेयर मूल्य समायोजन गरेको हो ।

बैंकको समायोजनपछिको मूल्य ४ सय ४२ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ५ सय ७४ रुपैयाँ दिएको थियो । 

यो पनि पढ्नुहोस्

त्रिशुली गल्छी जलविद्युत् आयोजना : खोल्दैछ विकासको ढोका 

सेयर मार्केटमा बढ्दै महिला लगानीकर्ता 

के तपाई गुणस्तरिय शिक्षा चाहनुहुन्छ ? टेक्सास हुनसक्छ विकल्प 

विद्युत् छैन, भैरहवा नाम मात्रैको विशेष आर्थिक क्षेत्रउद्योगी पलायन हुने मनस्थितीमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको