Like us!
Follow us!
Connect us!
Watch us!

तपाईले सानिमा बैंकको हकप्रद सेयर किन्नु भयो ? आज अन्तिम दिन

विहीबार, १७ चैत्र २०७३, १३ : १२ मा प्रकाशित

तपाईले सानिमा बैंकको हकप्रद सेयर किन्नु भयो ? आज अन्तिम दिन


अर्थ संसार 
काठमाडौं– सानिमा बैंकको ३०५ हकप्रद सेयरको हकदार हुन सेयर किन्नु भयो ? किन्न भएको छैन भने आजै गर किन्नुहोस् । किन कि आज अन्तिम दिन हो ।

बैंकले अब एक अर्ब ५९ करोड १७ लाख ६१ हजार ७०० रुपैयाँको एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

सानिमाले १०ः३ अनुपातमा हकप्रद सेयर बिक्री गर्न शुक्रबारदेखि बुक क्लोज गर्दैछ । हाल कायम सेयरधनी भने स्वतः हकप्रदको हकदार हुनेछन् ।

सानिमाले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटल लिमिटेडले गर्दैछ ।

यो पनि पढ्नुहोस्

त्रिशुली गल्छी जलविद्युत् आयोजना : खोल्दैछ विकासको ढोका 

सेयर मार्केटमा बढ्दै महिला लगानीकर्ता 

के तपाई गुणस्तरिय शिक्षा चाहनुहुन्छ ? टेक्सास हुनसक्छ विकल्प 

विद्युत् छैन, भैरहवा नाम मात्रैको विशेष आर्थिक क्षेत्रउद्योगी पलायन हुने मनस्थितीमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको