Like us!
Follow us!
Connect us!
Watch us!

बधाई छ ! हिमालयन बैंकको सीइओमा पुनः अशोक शमशेर ज.ब.रा.

अर्थ संसार

सोमबार, २२ असार २०७७, २१ : ३० मा प्रकाशित

बधाई छ ! हिमालयन बैंकको सीइओमा पुनः अशोक शमशेर ज.ब.रा.

अर्थ संसार, काठमाडौं - अशोक शमशेर ज.ब.रा.पुन: हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा  नियुक्त भएका छन् ।

सोमबार अर्थात असार २२ गते बसेको बैंक संचालक समिति बैठकले ज.ब.रा.लाई नै प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।

ज.ब.रा.लाई थप ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।  आजैदेखि लागू हुने गरी अर्को ४ वर्षे कार्यकालको लागि नियुक्त गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको