अर्थ संसार
काठमाडौं–मुक्तिनाथ विकास बैंकले काठमाण्डौको सतापाइलामा शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराले गरे ।
बैंकले ५६ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी लघुवित्त सदस्यसहित ३ लाखभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको जनाएको छ । यस विकास बैँकले १५ अर्ब २० करोड निक्षेप संकलन गरी १३ अर्ब ७५ करोड कर्जा लगानी गरेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस