Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको शाखा सितापाईलामा

शुक्रबार, १८ चैत्र २०७३, १४ : ४७ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको शाखा सितापाईलामा

अर्थ संसार
काठमाडौं–मुक्तिनाथ विकास बैंकले काठमाण्डौको  सतापाइलामा शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराले गरे । 
बैंकले ५६ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी लघुवित्त सदस्यसहित ३ लाखभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको जनाएको छ । यस विकास बैँकले १५ अर्ब २० करोड निक्षेप संकलन गरी  १३ अर्ब ७५ करोड कर्जा लगानी गरेको जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको