अर्थ संसार, काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडकाे सञ्चालक समितिमा ६ जना सञ्चालक निर्वचित भएका छन् ।
बैंककाे असार २१ गते आइतबार भएकाे साधारण सभाबाट आगामी ४ वर्षका लागि संस्थापक शेयरधनी समूहका तर्फबाट तारानाथ निरौला, हेमराज सुबेदी र डा. जीवन कुमार ढकाल तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट भागिरथ खनाल र लिल बहादुर लिम्बु रोगु सञ्चालक पदमा निर्वाचित भएका हुन् ।
त्यसैगरी, स्वतन्त्र सञ्चालकमा डा. अर्जुन कुमार बराल नियुक्त भएका बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस