Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको वैकल्पिक सञ्चालकमा सैंजू नियुक्त

निशा हुमाँगाई

विहीबार, २५ असार २०७७, १२ : ४५ मा प्रकाशित

एनएमबि बैंकको वैकल्पिक सञ्चालकमा सैंजू नियुक्त

अर्थ संसार, काठमाडौं – एनएमबि बैंक लिमिटेडको वैकल्पिक सञ्चालकमा रवि शंकर सैंजूलाई नियुक्त भएका छन् ।

बैंकका संस्थापक शेयरधनी एफएमओ, नेदरल्याण्ड्सका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक निको पिलको वैकल्पिक सञ्चालकमा आज (असार २५ गते, बिहीबार) बाट लागू हुनेगरी काेटेश्वर काठमाडौं निवासी रवि शंकर सैंजूलाई नियुक्त गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको