अर्थ संसार, काठमाडौं - आज (शनिबार) पनि बैंक तथा वित्तीय संस्थाहरू खुल्ने भएकाे छ । नेपाल राष्ट्र बैंकले राजस्व (कर) संकलनका लागि बैंक तथा वित्तीय संस्थाहरूको शाखा सार्वजनिक बिदामा समेत खुल्ला राख्न निर्देशन दिएको हुनाले आज (शनिबार) पनि बैंक तथा वित्तीय संस्थाहरू खुल्ने भएकाे हाे ।
राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै बैंक तथा वित्तीय संस्थाहरुको शाखा र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुल्ला राख्न आह्वान गरेकाे हाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस