Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी तथा अर्ध सरकारी संस्थालाई राष्ट्र बैंकको यस्ताे आग्रह

निशा हुमाँगाई

मंगलबार, ३० असार २०७७, १३ : १७ मा प्रकाशित

सरकारी तथा अर्ध सरकारी संस्थालाई राष्ट्र बैंकको यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले सरकारी तथा अर्ध सरकारी संस्थाहरूलाई खाता अद्यावधिक गर्न निर्देशन दिएको छ । 

नेपाल राष्ट्र बैंक, बैंकिङ्ग कार्यालयस्थित विभिन्न सरकारी तथा अर्ध सरकारी संघ-संस्था र निकायहरुलाई आ-आफ्ना खाताहरु यथाशिघ्र अद्यावधिक गर्न तथा निष्कृय खाताहरु आगामी आर्थिक वर्ष भित्र बन्द गर्न/गराउनु निर्देशन दिएको हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको