Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको सिइओमा आचार्य नियुक्त

निशा हुमाँगाई

बुधबार, ३१ असार २०७७, १५ : ५६ मा प्रकाशित

सिभिल लघुवित्तको सिइओमा आचार्य नियुक्त

अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विनोद आचार्य नियुक्त भएका छन् । 

संस्थाकाे हिजाे (असार ३० गते मंगलबार) बसेको सञ्चालक समितिको बैठकले श्रावण १ गतेदेखि लागु हुने गरी उत्तरगया - ५, रसुवा स्थायी ठेगाना भएका आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

संस्था​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको