Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोग घेर्न पुगेका डा. बाबुराम भट्टराई प्रहरीको फन्दामा

आइतबार, २० चैत्र २०७३, १२ : ०८ मा प्रकाशित

निर्वाचन आयोग घेर्न पुगेका डा. बाबुराम भट्टराई प्रहरीको फन्दामा


अर्थ संसार 
काठमाडौं– नयाँ शक्ति पार्टीका नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । 

दलीय चुनाव चिन्ह माग गर्दै जुलससहित आयोगको केन्द्रिय कार्यालय बहादुर भवनमा धर्नामा पुगेका भट्टराईलाई प्रहरी फक्राउ गरेको हो ।

नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनमा धर्ना दिन पुगेका थिए ।

प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनाव चिन्ह दिएको छ ।
 

यो पनि पढ्नुहोस्

सेयर किन्नु  वा बेच्नु छ, राजधानी जानु पर्दैन, बुटवलबाट पनि सुरु भयो कारोबार 

फूलको सौन्दर्यमा रमाउन भृकुटीमण्डप (फोटोफिचर) 

एक हजार मेगावाट विद्युत् नियमित भए राज्यको ५० अर्ब वचत हुनेइन्डक्सन चुलोमा खाना पकाउँदा मासिक लागत ९६० मात्रै

प्राविधिक विषय पढेकाहरुलाई रोजगारी दिलाउन जव फेयरको आयोजना 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको