Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर जारी गर्दै दोर्दी खोला जलविद्युत कम्पनी

अर्थ संसार

शुक्रबार, २० चैत्र २०८२, ०८ : १७ मा प्रकाशित

हकप्रद सेयर जारी गर्दै दोर्दी खोला जलविद्युत कम्पनी

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १ः५६.६२१२७९ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ । जसमा लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्तावलाई अनुमोदन गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको