Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको सिइओमा सागर शर्मा

निशा हुमाँगाई

सोमबार, ०५ साउन २०७७, १४ : २७ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको सिइओमा सागर शर्मा

अर्थ संसार, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडकाे रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा सागर शर्मा नियुक्त भएका छन् । 

बैंककाे श्रावण १ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले श्रावण २ गते  शुक्रबारदेखि लागु हुने गरी सागर शर्मालाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंक​​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको