अर्थ संसार, काठमाडौं – सानिमा बैंक लिमिटेडमा नयाँ स्वतन्त्र सञ्चालक नियुक्त भएका छन् ।
बैंककाे साउन ६ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले आगामी चार वर्षको लागि बलराम पराजुलीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकाे हाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस