Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकका यी शाखा बन्द हुने !

निशा हुमाँगाई

शुक्रबार, ०९ साउन २०७७, १० : ०४ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकका यी शाखा बन्द हुने !

अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखाहरू आज (शुक्रबार) दिनकाे ३ बजेदेखि भाेलि (शनिबार) दिनकाे ४ बजेसम्म बन्द हुने भएको छ ।

बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ्ग  सफ्टवेयर प्रतिस्थापन गर्ने प्रयोजनका लागि मुख्या शाखा कार्यालय विशालबजार, धुलिखेल, भरतपुर र धनगढीका शाखा कार्यालयहरूका सम्पूर्ण सेवाहरू बन्द हुनेछ भने विशालबजारगेट, धर्मपथ, न्युराेड गेट, महानगरीय प्रहरी परिसर रत्नपार्क, भरतपुर र धनगढीका एटिएमहरू बन्द हुनेछ ।

उक्त समय अवधिभर ग्राहकलाई पर्ने गएको असुविधाप्रति बैंकले क्षमाप्रार्थी गरेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको