अर्थ संसार, काठमाडौं - एनएमबि बैंक लिमिटेडकाे कम्पनी सचिव परिवर्तन भएका छन् ।
बैंककाे हिजाे (श्रावण ८ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले आन्तरिक लेखापरिक्षण विभागका प्रमुख प्रमोद कुमार दहाललाई आज (श्रावण ९ गते, शुक्रबार) बाट लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस