Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना लघुवित्त र स्मार्ट लघुवित्तले एकिकृत कारोबार गर्दै, के जुर्यो नाम ?

निशा हुमाँगाई

शुक्रबार, ०९ साउन २०७७, १५ : २५ मा प्रकाशित

मनकामना लघुवित्त र स्मार्ट लघुवित्तले एकिकृत कारोबार गर्दै, के जुर्यो नाम ?

अर्थ संसार, काठमाडौं - मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड र स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रावण ११ गते आइतबारबाट एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । 

मर्जर पश्चात अब "मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार सुरू हुनेछ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको