अर्थ संसार
काठमाडौं–नबिल बैंकले जोरपाटी शाखा बौद्धमा रहेको आधुनिक व्यावसायिक भवनमा स्थानान्तरण गरेको छ ।
बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले उक्त शाखाको उद्घाटन गरे । नबिल बैंकले स्थानान्तरित शाखाबाट ग्राहक महानुभावहरुलाई बैकिङ सेवा तथा सुविधाहरु अझ सहज र सरल रुपमा उपलब्ध गराउने जनाएको छ ।
बैंकको उक्त शाखामा पर्याप्त पार्कि¨ सुविधा रहेको छ ।
बैंकले ५२ वटा शाखाहरुको सञ्जाल, ९५ वटा एटिएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत ग्राहकलाई सेवा गरिरहेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस