Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको सञ्चालकमा साह नियुक्त

निशा हुमाँगाई

मंगलबार, १३ साउन २०७७, १४ : २१ मा प्रकाशित

छिमेक लघुवित्तको सञ्चालकमा साह नियुक्त

अर्थ संसार, काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक नियुक्त भएका छन् ।

संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै संस्थापक शेयरधनीहरूकाे तर्फबाट  प्रतिनिधित्व गर्नुपर्ने सञ्चालक पदमा आज (श्रावण १३ गते, मंगलबार) बाट लागू हुने गरी सोगारथ साहलाई नियुक्त गरिएकाे जानकारी दिएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको