Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको सञ्चालकमा देवकोटा नियुक्त

निशा हुमाँगाई

शुक्रबार, १६ साउन २०७७, १४ : ११ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको सञ्चालकमा देवकोटा नियुक्त

अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक नियुक्त भएका छन् ।

संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै संस्थापक शेयरधनीहरूकाे तर्फबाट  प्रतिनिधित्व गर्नुपर्ने सञ्चालक पदमा ग्लोबल आइएमई बैंकको तर्फबाट सुशोभन देवकोटालाई नियुक्त गरिएकाे जानकारी दिएकाे छ ।

संस्थाकाे हिजाे साउन १५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले उनलाई नियुक्त गरेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको