Like us!
Follow us!
Connect us!
Watch us!

ग्लाेब सहकारीले डाक्याे साधारण सभा, निर्वाचनकाे विशेष प्रस्ताव

निशा हुमाँगाई

मंगलबार, २० साउन २०७७, १४ : ५२ मा प्रकाशित

ग्लाेब सहकारीले डाक्याे साधारण सभा, निर्वाचनकाे विशेष प्रस्ताव

अर्थ संसार, काठमाडौं – ग्लाेब बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

सहकारीकाे एक्काइसाैँ वार्षिक साधारण सभा भाद्र १३ गते शनिबार संस्था भवन, कुलेश्वर, काठमाडौंमा बिहान ८ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको