Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एग्रोको निमित्त सिइओमा बोहरा नियुक्त

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, १५ : ०२ मा प्रकाशित

नेपाल एग्रोको निमित्त सिइओमा बोहरा नियुक्त

अर्थ संसार, काठमाडौं -  नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नायव प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरा नियुक्त भएका छन् ।

लघुवित्तको श्रावण १७ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले श्रावण २१ गते बुधबारबाट लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिृकतमा बोहरालाई नियुक्त गरेकाे हाे ।

लघुवित्तले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल दिने | क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको