अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले सरकारी काराेबार गर्ने इजाजतपत्र प्राप्त 'क' वर्गका वाणिज्य बैंकहरूलाई सरकारी खाताको सूची पठाइदिन आग्रह गरेकाे छ । यसका साथसाथै बैंकले सरकारी कारोबार निर्देशिका २०७६ मा भएको व्यवस्था बमोजिम नियमित रुपमा उपलब्ध गराउनुपर्ने प्रतिवेदन पनि साेही सूचीमा उल्लेख गर्न आग्रह गरेकाे छ ।
बैंकले हिजाे बिहीबार एक सूचना प्रकाशन गर्दै उक्त खाताहरुको विवरण ७ दिनभित्र उपलब्ध गराइदिन आग्रह गरेकाे हाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस