Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकलाई राष्ट्र बैंकको यस्ताे आग्रह

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, १६ : ०१ मा प्रकाशित

वाणिज्य बैंकलाई राष्ट्र बैंकको यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले सरकारी काराेबार गर्ने इजाजतपत्र प्राप्त 'क' वर्गका वाणिज्य बैंकहरूलाई सरकारी खाताको सूची पठाइदिन आग्रह गरेकाे छ । यसका साथसाथै बैंकले सरकारी कारोबार निर्देशिका २०७६ मा भएको व्यवस्था बमोजिम नियमित रुपमा उपलब्ध गराउनुपर्ने प्रतिवेदन पनि साेही सूचीमा उल्लेख गर्न आग्रह गरेकाे छ ।

बैंकले हिजाे बिहीबार एक सूचना प्रकाशन गर्दै उक्त खाताहरुको विवरण ७ दिनभित्र उपलब्ध गराइदिन आग्रह गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको