अर्थ संसार
काठमडौं– वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पबाट अति प्रभावित जिल्लाका भूकम्प पिडीतले नयाँ ट्याक्सी पाउने भएका छन् ।
भूकम्प पिडीतलाई नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयबाट १ हजार ५ सय थन टेयाक्सी नम्वर उपलव्ध गारउने निर्णय भएअनुसार पिडीतले ट्याक्सी पाउने भएका हुन् ।
तर आन्तरिक तयारी नपुगेको र आसन्न निर्वाचनको लागि यस विभागका कर्मचारीहरु खटीसकेको हुनाले गोलाप्रथा हुने मिति भने २ महिना पर धकेलिएको छ ।
अब ट्याक्सीको गोलाप्रथा जेष्ठ १३, १४ र १५ गते गोला प्रथाबाट छनोट हुने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस