Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकले गर्याे लाभांश लिन अनुरोध, कसरी लिने ?

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, १३ : २६ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकले गर्याे लाभांश लिन अनुरोध, कसरी लिने ?

अर्थ संसार,काठमाडाैं - मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश लिन बाँकी भएका आफ्ना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेकाे छ । बैंकले ३ वटा आर्थिक वर्ष अर्थात २०६८/६९, २०६९/७० र २०७०/७१ काे साधारण सभाहरूबाट पारित भएकाे लाभांश संकलन गर्न अनुरोध गरेकाे हाे ।

शेयरधनीहरुले यस सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंककाे केन्द्रिय कार्यालय कमलादी, काठमाडौँ तथा शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत लाभांश पूर्जा र नगद संकलन गर्न सक्नेछन् । 

त्यसैगरी, लाभांश संकलन गर्न जाँदा शेयरधनीले आफ्नो शेयरधनी प्रमाणपत्र र पर्याप्त परिचय खुल्ने परिचयपत्र लिएर जान बैंकले आग्रह गरेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको