Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेशको ऋणपत्रलाई कति रेटिङ ?

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, १३ : ५५ मा प्रकाशित

नेपाल बङ्गलादेशको ऋणपत्रलाई कति रेटिङ ?

अर्थ संसार, काठमाडौं – नेपाल बंगलादेश बैंक लिमिटेडले जारी गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले  ‘केयर एनपि एल त्रिपल बि प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले उपकरणहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको देखाउँछ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । तर बैंकले उक्त ऋणपत्र निष्कासन गर्न हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन पेश गरेकाे छैन । बोर्डबाट अनुमति पाएपश्चात मात्र बैंकको ऋणपत्रकाे प्रक्रिया अगाडि बढ्नेछ ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको