Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारले समात्यो ओरालो बाटो, ६ अंकले घटेको बजारमा एक अर्ब ४१ करोडको कारोबार

विहीबार, २४ चैत्र २०७३, १५ : १९ मा प्रकाशित

सेयर बजारले समात्यो ओरालो बाटो, ६ अंकले घटेको बजारमा एक अर्ब ४१ करोडको कारोबार

अर्थ संसार 
काठमाडौं– विगत केही दिनअघि देखि निरन्तर ओरालो लागेको सेयर बजारले साताको अन्तिम दिन (आज) बिहीबार पनि ओरालै बाटोलाई निरन्तर दिएको छ । यस दिन नेप्से ५.९८ अंकले घटेको छ ।  

१ सय ४३ वटा कम्पनीको २३ लाख ३७ हजार ४ सय १३ वटा सेयर कित्ता खरिदविक्री हुँदा एक अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

यसकारण बढ्छ सेयर बजारः एसपी चौलागाईंको विष्लेषण 

सामान्य अंकले घटेको सेयर बजारमा इन्स्योरेन्स समुह बाहेक अरु सवै समूहहरु राताम्मै भएका छन् । इन्स्योरेन्स भने १५.९२ अंकले बढेको छ ।

यता बैंक ५.६६ अंक, होटल ५१.७२ अंक, विकास बैंक १५.३८ अंक, हाइड्रोपावर २०.६४ अंक, फाइनान्स १.४५ अंकले घटेका छन्

। उता उत्पादन र अन्य समुहको भने कारोबार भएको छैन । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

58e60f2b2e8e6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको