Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

सोमबार, ०१ भदौ २०७७, ११ : २८ मा प्रकाशित

घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (साेमबार) पनि सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ ।

साेमबार सुनकाे मूल्य ताेलाकाे २ सय रूपैयाँले घटेर  प्रतिताेला ९८ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, साेमबार तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ७ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि ताेलाकाे १० रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय १५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको